कपिलवस्तु १ मा अधिकारीले मतान्तर बढाउदै खनाल ४३०० मतले पछी

उपकार अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका बलराम अधिकारीले फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ ।

२७ हजार ३ सय २० मत गणना हुदा अधिकारीले ९ हजार ८ सय ९८ मत प्राप्त गर्नुभएको हो । उहाका प्रतिस्पर्धी चक्रपाणी खनाल बलदेवले ५ हजार ५ सय मत प्राप्त गर्नुभएको छ । खनाल अधिकारी भन्दा ४ हजार ३ सय मतले पछाडी हुनुहुन्छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation