प्रतिनिधि सभाको १६ ठाउँको नतिजा सार्वजनिक: कहाँ कसको जित ?

काठमाण्डौ । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १०, एमालेले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।

कसले कहाँ जिते ?

नेपाली कांग्रेस
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा मोहन – आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ

एमाले
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

एकीकृत समाजवादी
अछाम १ – शेरबहादुर कुँवर

राप्रपा
बाँके २ – धवल शमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation