कपिलवस्तु १ मा बलदेव बलराम भन्दा दोब्बर मतले पछि

उपकार अनलाइन, जितपुर ।

कपिलवस्तु १ मा नेकपा एमालेका बलराम अधिकारीले गठवन्धनदलका बलदेव भन्दा दोव्वर मतले अघी हुनुहुन्छ ।

अहिलेसम्म अधिकारीले १२ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले ६ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । अधिकारी खनाल भन्दा ६ हजार ३३ मतले अगाडी हुनुहुन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation