झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले राजीनामा दिए

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation