कपिलवस्तु १ मा एमालेका अधिकारी १० हजार मतान्तरले अगाडी

उपकार अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधी सभा १ मा नेकपा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाउदै लैजानु भएको छ ।

बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका बलराम अधिकारी १० हजार ५० मतले अगाडी हुनुहुन्छ । अधिकारीले २० हजार ६ सय ६१ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबले १० हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation