
काठमाण्डाै । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्रक चालक श्रेष्ठलाई जरिबाना र सचेतना कक्षासमेत दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बागमति प्रदेश ००६ ख ३१७६ नम्बरको ट्रक ड्राईभर टिकटकमा लाईभ गर्दै गाडी चलाईरहेको छ। फिस्लींग कटेर काठमान्डौ तर्फ जादैछ। कृपया तुरुन्त रोकेर कारबाहि गर्नुहोला। @NepalPoliceHQ @valleytraffic pic.twitter.com/Y4RL1yAOOu
— NRB (@being_nrb) November 28, 2022