चिसो बढेपछि सैनामैना नगर भित्रका विद्यालय ५ दिनका लागि बन्द

उपकार अनलाइन, सैनामैना ।

चिसो बढेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले ५ दिनको लागि नगरभित्रको विद्यालयमा जाडो विदा दिएको छ । हिउँदे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले पुष २५ देखि २९ गते सम्मको लागि विदा दिएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation