मनकामना सामुदायिक वनको मतगणना जारी, कार्कीको प्यानल जितको नजिक

उपकार अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको मनकामना सामुदायिक वनको अध्यक्षमा मुक्त बहादुर कार्की सहित कार्कीकै प्यानल जितको नजिक पुगेको छ । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको मनकामना सामुदायिक वनको नेतृत्व सर्वसम्मत चयन हुन नसके पछि शनिवार निर्वाचन भएको थियो ।

कुल खसेको  मत.९३३ मा ८०० मत गणना हुदा कार्की ३१४ सहित अग्र स्थानमा हुनुहुन्छ । २६१ मत लिएर चुरामणी अर्यालले कार्कीलाई पछ्याई रहनु भएको छ ।

मुक्त बहादुर कार्की प्यानल ।
अध्यक्ष .३१४
उपाध्यक्ष.३३४
सचिव. ३९९
कोषाध्यक्ष .३६०
सह-सचिव.३०९

चुरामणी अर्याल प्यानल ।
अध्यक्ष .२६१
उपाध्यक्ष . २९६
सचिव.२७९
कोषाध्यक्ष .२९५
सह–सचिव. २७८

कमल घिमिरे प्यानल
अध्यक्ष .१३४
सह-सचिव.२६

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation