दाङकाे तुलसीपुरमा नवजात शिशुकाे शव फेला

दाङ ।  दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेकाे नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हाे ।

स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा हिजाे दिउँसो नवजात शिशुकाे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation