महिला तथा किशोरकिशोरीलाई व्यावसायिक परामर्श सेवा

रुपन्देही।   मर्चवार रुपन्देहीको मर्चवारमा नेपाल मानव बेचविखन,असुरक्षित बसाइँसराइ तथा आनलाईन बालबालिकामा हुन् योन शोषण रोकथाम परियोजना ले मर्चवारी गाउँपालिका मा परियोजना सल्लाहकार समिति को बैठक शुभ अवसर ग्राम नेपालको आयोजनामा सम्पन्न भएको छ।

हिंसा,शोषण तथा बेचबिखनबाट प्रभावित एवम् उच्च जोखिममा रहेका महिला र बालबालिका हरुलाई समाजको मुलप्रवाहमा ल्याउन सशक्तीकरण गर्ने हाम्रो लक्ष्य रहेको शुभ अवसर नेपालका समाजिक परिचालन अधिकृत विकास देवकोटा ले बताएका छन्। समितिको बैठक सम्पन्न कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका का अध्यक्ष गया प्रसाद बरईले लगायत समाजिक पुर्नस्थापना सहयोग पुर्याउने प्रतिबधाता गरेका छन्।

मर्चवारी गाउँपालिकाको अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा भएको बैठक कार्यक्रम मा गाउपालिका का कार्यपालिका सदस्य र मर्चवारी गाउँपालिका को सबै शाखा प्रमुख हरुको सहभागीता रहेको थियोे

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation