चैते दशैका अवसरमा नगरपालिका भर दुई दिन सार्वजनिक बिदा

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकाले चैते दशैको अवसरमा सार्वजनिक बिदा दिएको छ।फागुन ११गते बसेको २०अौँ नगरकार्यपालिकाको बैठकमा भएको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।सोही बमोजिम चैत १५ र १६ गते नगरपालिका भर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरे द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation