मिसम्याच परेका करदाता लाई छुटको अवसर : निमित्त प्रमुख सापकोटा

कपिलवस्तु । करदाता लाई आर्थिक एन २०७९ ले दिएको सुबिधा अनुरुप आन्तरिक राजस्व बिभाग का हरेक कार्यालय बाट मिसम्याच मा परेका करदाताहरुलाइ सो सुबिधा प्रयोग गर्न कपिलवस्तु को तौलिहवा मा रहेको आन्तरिक राजस्व बिभाग को करदाता सेवा कार्यालय का निमित्त प्रमुख दिनहरी सापकोटाले आग्रह गर्नुभएको छ।

आर्थिक बर्ष २०७७/०७८ सम्ममा D01/D02 को विवरण बुझाइ मिसम्याच पर्नुभएका सबै करदाता लाई यहि २०७९ चैत्र मसान्तसम्मका लागि थप जरिवाना नलाग्ने सुबिधा रहेकोले सो सुबिधा को उपयोग गर्न निमित्त प्रमुख सापकोटाले अनुरोध गर्नुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation