साहित्यकार आचार्यको जन्मदिन फरक क्षमता भएकाका कलाकर्मीहरु सङ्ग

काठमाडौ । काठमाडौ जोरपाटी स्थित बि द्यष्ब ष्लकतष्तगतभ मा आश्रीत फरक क्षमता भएकाका कलाकर्मिहरुलाई साहित्यकार तथा मलिलो माटो उपन्यास कि लेखिका सपना आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी छन । करिब १०० जना कलाकर्मिहरुलाई खाना खुवाएर उनले आफ्नो जन्मदिन मनाएकी हुन ।

सानैदेखी अरुको दुख लाई आफ्नो दुख ठान्ने अरुलाई सहयोग गर्न पाउँदा असाध्यै रमाउने सपना आचार्य ले आफ्नो हरेक जन्मदिन मा फरक फरक क्षमता भयका ब्यतिहरु संग आफ्ना सुख दुख साटासाट गर्ने गरेकी छन ।

उनको उपन्यास मलिलो माटो कि पात्र मन्जु जस्तै जिन्दगी का हरेक उतारचढाव जस्तै कसैको जिन्दगिमा आयका यस्तै किसिमका उतारचढाव लाई थोरै भयनी मलम लाउने काम गर्न पाउँदा आफुले आफुलाई धेरै भाग्यमानी भयको बतायकी छिन ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation