अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) गुल्मीको संयोजकमा नेतृ थापा चयन

गुल्मी । अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ।भेलाले गिता थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समन्वय समितिको समेत गठन गरेको छ।जसको सह-संम्योजकमा मन्जु दर्लामी ,सचिबमा तारा खनाल चएन हुनु भएको माओवादी नेता असोक थापाले जानकारी दिनु भयो।

लुम्बिनी प्रदेस अध्यक्ष पार्बती पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महिला केन्दिय सदस्य सीर्जना तरामु र गुल्मी इन्चार्ज लिला बराल र जिल्ला अध्यक्ष बिनिता पाेखरेल बन्धना, जिल्ला इन्चार्ज बिरबादुर कार्की र पाटि सचिब अशोक थापा सहित दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation