करेन्ट लागेर कपिलवस्तुको कुस्मा निवासी जि.सी. को ज्यान गयो

कपिलवस्तु । करेन्ट लागेर कपिलवस्तुमा १ जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ कुस्मा निवासी ३१ बर्षिया शुष्मा जि.सी.को ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

जिसीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation