रास्वपा बजेटको विपक्षमा उभिने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनले सरकारले ल्याएको बजेटलाई समर्थन गर्ने खालको नभएकाले बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation