
काठमाडौं । एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने भएको छ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ। समाजवादीको यो पहिलो महाधिवेशन हो।