
कपिलस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज कपिलवस्तु आउदै हुनुहुन्छ । महामन्त्री शर्मा मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् ।
महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको छ । नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गर्न लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी कपिलवस्तु आउन लागेका हुन् ।