विराटनगरमा निकालिएको रथयात्रामा ३८ जना पक्राउ

विराटनगर‍‍‍‍‍ । विराटनगरमा बिहीबार निकालिएको रथयात्रामा सहभागी भई विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३२ जना प्रहरी नियन्त्रणमा परेका छन्।

पक्राउ पर्नेमा ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरुष र ८ जना महिला छन्। त्यसमा ६ जना नेपाली र ३२ जना भारतीय हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation