
सागर बेल्बासे, कपिलवस्तु ।
रास्ट्रीय स्वतन्त्र पार्टीका संघीय सांसद माननीय मनिस झा भोलि दिउँसो कपिलवस्तुको बुद्द्भुमिमा आउने भएका छन्। बुद्द्भुमी नगर पालिका वडा नं. २ को पार्टि कार्यलय उद्धघाटन, भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमका लागि कपिलवस्तु आउन लागेका हुन् ।
कार्यक्रममा उपस्थितका लागि जिल्लाबासी नेता, कार्यकर्ता तथा सुबेच्छुकहरुलाइ जिल्ला संयोजक शिव कुमार सुवेदीले आग्रह गनुभएको छ । पार्टी संगठन निर्माणका लागि अगाडि बडदै जाँदा सबै पालिकामा क्रमैसंग केन्द्रिय नेता तथा सांसदहरुलाइ उपस्थिति गराइ हरेक क्षेत्रका नागरिक संग नेताको संबन्ध चुस्त राखी जनजिविकाको सवालमा जवाफदेहीता बनाउने अभियान यसरी नै अगाडि बढाइदै जाने प्रदेस प्रवक्ता कमल पोख्रेलले जनाउनु भएको छ।
कार्यक्रम दिउँसो १ बजेदेखि शुरु हुने छ ।