विजयनगर गाउँपालिकाको स्वास्थ्य कर्मचारी कै घरमा छैन शौचालय

उपकार अनलाईन, रुपन्देही ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको स्वास्थ्य पदमा कार्यरत एक जना कर्मचारीको घरमा शौचालय नभएकोले पालिकाले सेवा सुविधा रोक्का गरेको छ ।

पालिकाका स्वास्थ्य शाखाको प्रमुख यज्ञ प्रसाद अधिकारीको हस्ताक्षरमा जारी गरिएको पत्रमा पालिकाले दिदै आएको सेवा सुविधा रोक्का गर्ने जानकारी गराईएको हो । विजयनगर गाँउपालिका मा रहेको खुरुहुरिया स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व.सुभांगी तिवारीको सेवा सुविधा शौचालय निर्माण भई पूर्ण रुपले प्रयोगमा नआउदा सम्म रोक्का गर्न सिफारिस गरिएको हो ।

May be an image of ticket stub and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation