बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैँले बोकेका भरुवा बन्दुक पड्किएर गएराति एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।

> Nepali Unicode Converter
> Preeti To Unicode
> Unicode To Preeti
> आजको राशिफल
> आजको विदेशी मुद्राको विनिमयदर
> आजको सुनचादीको मुल्य
> हाम्रोबारे
> सम्पर्क
अध्यक्ष –विमल गैरे
निर्देशकः बुद्दिसागर बेल्बासे
व्यवस्थापकः विराट पहारी
प्रधान सम्पादकः प्रमिला वि सी
सम्पादकः रमिता वि.सी
समाचार संयोजकः
बजार संयोजक :
जिल्ला सम्वादाताहरु:
रुपन्देहीः प्रदिप ज्ञवाली