बुद्ध स्कुलमा स्पोर्ट्स मिट सुरु

सैनामैना । सैनामैना नगरपालिका वडा नं ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलले स्पोर्ट्स मिट-२०८० सुरु गरेको छ । बिद्यालयमा रहेका बिद्यार्थीहरुको प्रतिभा उजागर गर्ने मुल उद्देश्यका साथ विगतका वर्षहरुमा जस्तै स्पोर्ट्स मिट सुरु गरिएको विद्यालयका प्राचार्य लेखनाथ गैरेले जानकारी दिनुभयो ।

बिद्यालयमा आज पहिलो दिन कुर्सी दाैड , बेलुन फोड , चम्चा दाैड , हिसाब दाैड लगायतका प्रतियोगिता सम्पन्न भएका छन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation