सैनामैना ५ मा १ लाख बराबरको खेलकुदका सामग्री वितरण

सैनामैना नगरपालिका वडा नं ५ को कार्यालयद्वारा वडा भित्र रहेका विभिन्न कल्वहरुको प्रतिनिधित्व गर्दै गठन गरियको सैनामैना -५ युवा सन्जालका खेलाडि तथा प्रतिनिधिहरुलाई भोलि माघ २३ देखि २८ गतेसम्म सञ्चालन हुने खेल सप्ताहका लागि फुटवल,भलिवल,क्रिकेट व्याटमिन्टन,टेक्वाण्डो गरि करिव एक लाख बरावरका खेलका खेल सामाग्रिहरु प्रदान गरेको छ।

वडा भित्रका युवालाई उत्प्रेरणा जगाउने मूल उद्देश्य अनुरुप वडाको सामग्रि वितरण गरेको वडा अध्यक्ष धन प्रसाद पाैडेलले जानकारी दिनुभयो |

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation