कपिलवस्तु ट्यालेन्ट हन्ट चारनम्बरमा हुने

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ४ नम्बरमा कपिलवस्तु ट्यालेन्ट हन्ट हुने भयको छ । K B Dance Studio (Butwal ) र Rk`S Group को सयुक्त आयोजनामा ( Singing Dancing and modeling) हुने यसै सस्थाका सस्थापक रामु खनालले बताउनु भयको छ्। यस्का लागि यहि फागुन  १ गते मेघा अडिसन हुने भयको छ ।

डान्सिङ्गमा प्रथम हुनेलाई रु १५००० म्युजिक भिडियो / छोटाे भिडियो लगायत गिफ्ट ह्याम्पर साथै अन्य पुरस्कार प्राप्त गर्ने छ न ।त्यसै गरि गायन तर्फ प्रथम हुनेले (vocal classes ,cover song ,stage programe ,gift hamper ,cash prize) प्राप्त गर्ने छन । त्यसै गरि मोडलिङ्ग तर्फ प्रथम हुनेले ( Gift Hamper, Cash prize ,one year photoshoot ,stage programe ,indoor/ outdoor short,Make up class ,Designer )प्राप्त गर्ने रामु खनालले जनकारी दिनु भयको छ ।

अन्य प्रतियोगीहरु मध्य दृतय तृतिय र ४ नम्बरमा आउने प्रतियोगिले पनि पुरस्कार प्राप्त गर्न बताउनु भयको छ । साथै यस भन्दा अघि बुटवल सैनामैनामा पनि धेरै हन्ट गरिसक्नु भयको समेत बताउनु भयको छ । आयोजक तर्फ 1-Bikram Pariyar (Dancer Choreographer ) 2- Yudin khadgi (offical choreographer And manager ) 3- Anju Rasaili (Actor, Model,Chreographer ) 4- Ramu khanal(Rk)(Chreographer ,co-ordinator) रहेको समेत बताउनु भयको छ । इछुकले सम्पर्क गर्न सक्नु हुनेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation