प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

May be an image of text that says 'सम्माननीय राष्ट्र्पतिज्यू, सम्बत् ನೆಂದಗಿ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (2) बमोजिम प्रधानमल्त्ी नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थतिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ওও (۹) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्री पदवाट राजीनामा दिएको छु 오나씨요 केपी शर्मा ओली प्रधानमन्त्री मिति: २०૬२०४२४'

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation