राजनीतिक संवादबाट शान्तिपूर्ण समाधान निकाल्नुस् : सुरक्षा प्रमुखहरू

काठमाण्डौ । देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन् ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation