फतुवा विजयपुर नगरपालिकामा तालाबन्दी, गर्न दिएनन उपमेयरलाई कार्य

 रौतहट। इसत्याक अहमद रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरु द्वारा ताला बन्दी गरेको छ। नगरपालिकाका भिभिन्न शाखा को सेवा प्रवाहमा प्रमुख प्रसासकिय अधिकृतको कमि कमजोरी र कर्मचारी हरुको मिलो मतोमा भर्ष्टाचार बढेको ले सो ताला बन्दी भएको हो।

करवाहक मेयर अम्बेया खातुन द्वारा किसान हरुका लागि केही आर्थिक सहयोग दि रहेको थियो सो कार्यलाई असफल बनाउने खोज्दै रहेको क.ब ‌मेयर ले बताए । नगरपालिकाको वडा अध्यक्ष पप्पु यादव र ज्ञानेन्द्र यादव र केही कर्मचारीहरुले प्रसासकिय अधिकृतको साथ मिलोमतोमा भ्रष्टाचार गरिरहेको क.ब मेयरको आरोप रहेको छ । यस्ता काम लाई रोक्ने करवाहक मेयर अम्बेया खातुन ले मनमानी गर्न नदिएमा स्थानीय महिलाहरुलाई नेता धाक धम्की देखाई गजेन्द्र नारायण र प्रासासकिय अधिकृतले सामुहिक रुपमा महिला उसकाई ताला बन्दी गराएको हो र नगरपालिका अन्तर्गतको काम काज गरने बाध्य बनाईएको छ ।

क.ब. मेयर लाई नगरपालिका अन्तर्गतको कार्य गर्न नदिने योजना बनाई नगर कार्यलाई हिन बनाइयो मेयर अम्बेया खातुनलको आरोप रहेको छ । नगरपालिकामा नगर स्तरीय सडक बोडका लागि रु ३२००००० लाख रकम बजट विनयोजन भएको थियो तर सडक बोर्डको पत्र प्रसासकिय अधिकृत ज्ञजिन्द्र यादव ले धाक धम्की देखाई नेता को भरमा भाग भन्डा लगाउने सडक बोर्डको पत्र आफ्नो कब्जामा गरेको मेयरले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation