![](https://upakaronline.com/wp-content/uploads/2022/12/goldsilver_yyhWDXDJZS-670x420.jpg)
काठमाण्डाै । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।
चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।