लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।

लुम्बिनी प्रदेश कानून आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation