राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने बुधबार कलैया आउदैं

बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त भोली कलैया आउदैछन्।

मंसिर ४ गते हुने निर्वान लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने कलैया आउन लागेका हुन् । यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु पर्छ, भरष्टचारको बेथिति खोल्नु पर्छ, भन्ने मुल नाराका साथ हुन लागेको बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा हुने जिल्ला भेलाको सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने सहितको टोली कलैया आउन लागेका हुन।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation