अर्थ वाणिज्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना...
पुरा पढ्नुहोसउपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले चरणबद्ध आन्दोलन गर्ने भएको छ । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा संघले शुक्रबारबाट पौष २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने भएको हो ।नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको...
पुरा पढ्नुहोसकाठमाडौं । अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य...
पुरा पढ्नुहोसकाठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । आज बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र...
पुरा पढ्नुहोसकाठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुभएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५ /१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले...
पुरा पढ्नुहोसकाठमाडौंं । चालु आर्थिक वर्ष ९आव० २०७९र८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२...
पुरा पढ्नुहोस