अर्थ वाणिज्य

भारतबाट भाउ घटेर आयो इन्धन, आयल निगमले तत्काल नघटाउने

काठमाडौं ।  भारतबाट इन्धनको मूल्य घटेर आएको छ।  इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले...

पुरा पढ्नुहोस
भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

एजेन्सी ।  भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व...

पुरा पढ्नुहोस
बैंक कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो

तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै...

पुरा पढ्नुहोस
मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल...

पुरा पढ्नुहोस
दशैं-तिहारका लागि नयाँ नोट सटही भदौंको अन्तिम साताबाट

काठमाडौं । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र...

पुरा पढ्नुहोस
चाडबाड सहुलियत पसलमा २ देखि ५० रुपैयाँसम्म छुट

काठमाडौँ । सरकारले चाडबाडलाई लक्ष्य गरी सञ्चालन गर्ने सहुलियत पसलबाट २ देखि ५० रुपैयाँसम्म छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको अध्यक्षतामा बिहीबार बसेको बैठकले असोज १ देखि सहुलियत पसल सञ्चालन...

पुरा पढ्नुहोस
रुपन्देही लगानीको गन्तव्य बनेको छ : पूर्व अर्थमन्त्री पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल, बेलहिया ६ लेन...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...

पुरा पढ्नुहोस
गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...

पुरा पढ्नुहोस
मधेशमा सहुलियत ब्याजदरको ऋण लिने बढे

मधेश प्रदेशमा सहुलियत ब्याजदरको कर्जा कार्यक्रम अन्तर्गत ऋण लिनेको सङ्ख्या बढेको एक अध्ययनले देखाएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रम ल्याएको हो। नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि...

पुरा पढ्नुहोस