अर्थ वाणिज्य

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो । यसअघि गएको १२ गते सुनको भाउ...

पुरा पढ्नुहोस
उद्योग मन्त्री भण्डारीले १३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्ने

उपकार अनलाइन, कपिलवस्तु । ‘१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९’ को उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् । अहिले देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेका कारण ब्यवसायीका...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारीको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

गुल्मी । भविश्य निर्माण साना किसान कृषि सहकारी सस्था लि.छत्रकोट गाउँपालिका–६ गैरिखुट्टा गुल्मीको चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । संस्थाको कार्यालय गैरिखुट्टामा सम्पन्न साधारण सभामा संस्थाको आ.व २०७८/०७९ को कुल...

पुरा पढ्नुहोस
भैरहवा भन्सारमा राजश्व सकंलनमा आधाले कमी

लुम्बिनी। मुलुककै दोस्रो ठुुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा यसबर्ष बिगतमा भन्दा आधा मात्रै राजश्व सकंलन भएको छ । तथ्यांकले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा झण्डै आधाले राजश्व...

पुरा पढ्नुहोस
सुनकाे भाउ अहिलेसम्मकै महँगो, आज तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा सात सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डाै । सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो...

पुरा पढ्नुहोस
बैंकको ब्याजदर क्रमश: कम हुँदै गएको छ : अर्थमन्त्री पौडेल

काठमाण्डाै ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमश: कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग...

पुरा पढ्नुहोस
सुनको भाउ दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै।  हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तो छ । आज सुनकाे भाउ तोलाकाे १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको...

पुरा पढ्नुहोस
लखनउमा दुर्घटनामा परि ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो

काठमाण्डाै । भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो। टीकापुर नगरपालिका १ नयाँबस्तीका...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र...

पुरा पढ्नुहोस