कला / साहित्य

सैनामैनामा स्काउटद्वारा लोक नृत्य प्रतियोगिता सम्पन्न : सिद्धार्थ प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना ओपन स्काउट क्रिउले नेपाल स्काउटको ७३औं स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता कार्यकम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका सैनामैना ओपन स्काउट क्रिउका सिनियर टिम...

पुरा पढ्नुहोस
मिलन बि.सी.को आफ्नै कथामा आधारीत तिमि बिना

उपकार अनलाइन, सैनामैना । लोक तथा दोहोरी गायक मिलन बि.सी.ले आफ्नै कथामा आधारीत लोकदोहरी गीत तिमि बिना बजारमा ल्याउनुभएको छ । गायक बि सी को धर्मपत्नी स्वर्गीय कल्पना वि.सी को केहि महिना अघि मात्रै उपचारको...

पुरा पढ्नुहोस
सैनामैना-३ मा आमा समूहलाई मादल बजाउने तालिम सुरु

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं.३ मा आमा समूहरुलाई मादल बजाउने तालिम सुरु गरिएको छ । सैनामैना वडा नं.३ को आयोजनामा १० दिने मादल बजाउने तालिम विहिवार देखि सुरु भएको हो । सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
बिक्रम परियारको ‘ढाका’ मौलिक गीत बजारमा

शिब खनाल , कपिलवस्तु । बिक्रम परियारले ढाका नामक गीत भर्खरै सार्वजनिक गरेका छन । ढाका एक मौलिक सिर्जना हो यसमा गीतमा बिक्रम परियार र शान्ती श्री परियारको कोकिल कन्ठे आवाज रहेको छ भने दिप्लप...

पुरा पढ्नुहोस
कार्की नेतृत्वमा पछाइ, बेल्बासे र बर्तौला सहित बाणगङ्गा सामुदायिक पुस्तकालयको जिम्मेवारीमा

शागर बेल्बासे, कपिलवस्तु । ईन्टरनेट प्रबिधिको बिकास संगै पुस्तकको पठनपाठनमा कमि हुँदै जाँदा पछिल्लो समय पुस्तक र पुस्तकालयको महत्त्वलाई उजागर गर्न विभिन्न ठाउँमा पुस्तकालय स्थापना भएका छन। २०७३ शाल देखि बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि विभिन्न...

पुरा पढ्नुहोस
ग्याल्पो ल्होसार पर्व आज मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं । आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका...

पुरा पढ्नुहोस
डा. कवीन्द्र बज्राचार्यको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक

काठमाडौं । डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक भएको छ । माया प्रेमले भरिएको सो म्यूजिक भिडियोको रचना तथा स्वर डा। कवीन्द्र बज्राचार्यको रहेको छ । बिमला बज्राचार्यको प्रोडक्शनमा मुख्य...

पुरा पढ्नुहोस
बाणगंगा सामुदायिक पुस्तकालयलाई पुस्तक खरिदका लागि मरासिनीद्वारा नगद सहयोग गर्ने

सागर बेल्वासे, कपिलवस्तु । वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ । बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय...

पुरा पढ्नुहोस
हेमराज नेपालीको ‘मलाई बाटो फुक्छ’ पन्चेबाजा गीत बजारमा

उपकार अनलाइन, सैनामैना । संगीत क्षेत्रमा उदाउदै गरेका गायक हेमराज नेपालीको पन्चेबाजा गीत ‘मलाई बाटो फुक्छ’ सार्वजनिक भएको छ । लगनको महिनालाई मध्यनजर गरेर उक्त गीत वजारमा ल्याएको गाएक नेपालीको भनाई छ । पुरुषोत्तम गैरेको शव्द...

पुरा पढ्नुहोस
प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको ट्रेडिङ वानमा

रुपन्देही । गायक प्रकाश सपुतको नयाँ गीत युट्युब ट्रेडिङ वानमा परेको छ। सोमबार मात्रै सार्वजनिक भएको ‘मुटु कटक्कै’ बोलको गीत युट्युब ट्रेडिङ वानमा परेको हो। यस गीतलाई दुई दिनमै १२ लाख पटक हेरिएको छ। ‘मुटु...

पुरा पढ्नुहोस