खेलकुद

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा नगरस्तरीय सैनामैना वडा लिग फुटबल प्रतियोगिता सुरु भएको छ। मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर ६ लाई...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। मुर्गिया फुटबल क्लबको आयोजनामा बिहीबारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सञ्चालन हुने भएको छ। सैनामैना नगरपालिका भित्रका ११ वटै वडाका खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रतिभा पहिचान तथा दीर्घकालीन खेल विकासलाई लक्ष्य गर्दै...
पुरा पढ्नुहोस
उपकार अनलाइनल, सैनामैना । सैनामैना नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ। मंगलबार मुर्गियास्थित फुटबल रंगशालामा आयोजित विशेष समारोहका बीच नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रतियोगिताको...
पुरा पढ्नुहोस
सैनामैना, रुपन्देही । “हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित ११५औँ भड्छा महोत्सव अन्तर्गतको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। भड्छा गाउँ समाज, सैनामैना–८, रुपन्देहीको आयोजनामा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका–७, देउवापार को आयोजनामा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सञ्चालन सुरु भएको छ। कार्यक्रम २०८२ साल पुस २५ गतेदेखि माघ २ गतेसम्म...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा नं. ६ द्वारा आयोजित ‘टोल विकास संस्थास्तरीय भलिबल प्रतियोगिता’को उद्घाटनसत्रमा ४ खेल सम्पन्न भएका छन । वडाको युवालक्षित कार्यक्रम अनुसार खेलकुद विकासतर्फ स्वीकृत वार्षिक बजेट सहयोगमा २ दिने प्रतियोगिताको सनिबार...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका खेलकुद विकास तथा शिक्षा शाखाको आमन्त्रणमा सैनामैना नगर खेलकुद विकास समिति, नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूबीच सोमबार सैनामैना नगरपालिकाको सभाहलमा संयुक्त बैठक सम्पन्न भएको छ। सैनामैना नगर खेलकुद...
पुरा पढ्नुहोस
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का...
पुरा पढ्नुहोस
विमल गैरे, रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको आयोजना श्री शान्ति युवा क्लब, गैडहवा–४ ले गरेको हो । अन्तिम प्रतिस्पर्धामा न्यु होराइजन...
पुरा पढ्नुहोस
रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि भिडन्तमा मणिमुकुन्द र न्यु होराइजन क्लब आमनेसामने हुने भएका छन् । मणिमुकुन्द क्लबले सेमीफाइनलमा स्याङ्जालाई कडा प्रतिस्पर्धामै ३–२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको...
पुरा पढ्नुहोस
