खेलकुद

जिल्लामा सैनामैनाको उत्कृष्ट प्रदर्शनः ६ स्वर्ण सहित तेस्रो स्थानमा

विमल गैरे, सैनामैना । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा जेठ १७ र १८ गते तिलोत्तमा नगरपालिकामा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गरेको छ। सैनामैनाले कुल ६...

पुरा पढ्नुहोस
कपिलवस्तु मेयर कप नगर स्तरीय क्रिकेट उपाधी कपिलवस्तु नगरपालिका वडा २ लाई

इमरान खान, कपिलवस्तु । आठौ नगर स्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ ले टस जितेर पहिलो बलिङ गर्दै १९.५ ओभरमा सबै बिकेट...

पुरा पढ्नुहोस
पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैनाबाट सहभागी खेलाडीहरूलाई शुभकामना

विमल गैरे, सैनामैना । पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाबाट सहभागी हुन जाने खेलाडीहरूलाई शुक्रवार एक विशेष कार्यक्रमका बीच शुभकामना तथा जर्सी वितरण गरिएको छ । कार्यक्रममा सहभागी खेलाडीहरूलाई सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र...

पुरा पढ्नुहोस
८औं भलिबल दिवसको अवसरमा भोलि बृहत् सरसफाइ कार्यक्रम हुँदै

विमल गैरे, सैनामैना । ८औं भलिबल दिवसको अवसरमा न्यु होराइजन स्पोर्ट्स क्लब, बुटवल–११, रुपन्देहीको आयोजनामा भोलि जेष्ठ ८ गते क्लबको खेलमैदान परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम बिहान १० बजे देखि सुरु हुने...

पुरा पढ्नुहोस
वडाकप खुल्ला नकआउट पुरुष क्रिकेटको उपाधी वडा नम्बर ४ लाई

रुपन्देही । वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको फाईनल खेलमा उसले वडा नम्बर ५ लाई हराउँदै उपाधी चुमेको हो । यो उपाधी...

पुरा पढ्नुहोस
वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा बुधवार (आज) बाट वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका ७...

पुरा पढ्नुहोस
ढाकावाङ्गमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ हंसपुर र महिला तर्फ सन्धिखर्क२ लाई

टेकराज भुसाल, अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग झाक्रिशाला रङ्गशालामा सम्पन्न अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका ८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुँदै

रुपन्देही । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुने भएको छ । सैनामैना नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पछिल्लो समय खेलमय बनेको...

पुरा पढ्नुहोस
मणिमुकुन्द कप भलिबल – सेमिफाइनल समीकरण पूरा

बुटवल । बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनलको समीकरण पूरा भएको छ । समूह चरणका दुई खेल बिहीवार सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । भारत गुजरातको साग भलिवल...

पुरा पढ्नुहोस
मणिमुकुन्द भलिवल कप आजबाट, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै

बुटवल । मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिता आजबाट सुरु हुदै छ । प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको छ । तिलोत्तमा २ मा...

पुरा पढ्नुहोस