प्रदेश

वायुसेवा निगमको भैरहवा उडानको समय भोलि एक बजे मात्रै हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ । दुईवटा...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरण संघद्वारा दशैं तथा चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सैनामैनना । तिनाउ पश्चिम वितरण संघले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मङ्गलबार होटल बमारी, मुर्गियामा सम्पन्न भएको हो। संघका सचिव अविनय घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस
हाटबजार टोल विकास संस्थाद्वारा सरसफाइ, सम्मान र सामाजिक एकता कार्यक्रम

विमल गैरे, सैनामैना । हाटबजार टोल विकास संस्थाले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सरसफाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टोल विकास संस्थाकी अध्यक्ष राधिका शर्मा जैसी को अध्यक्षतामा सम्पन्न...

पुरा पढ्नुहोस
मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै इन्नर विल क्लबद्वारा दिप प्रज्वलन

विमल गैरे, सैनामैना । इन्नर विल क्लब अफ सैनामैनाले विश्व शान्ति दिवसको अवसरमा गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरेको छ। आइतबार सैनामैना–४ मुर्गियास्थित गौतम...

पुरा पढ्नुहोस
श्री दर्लामीको नेतृत्वमा शान्तिदिप युवा क्लबको नयाँ कार्यसमिति गठन

सैनामैना । सैनामैना नगरपालिका वडा नं.३ स्थित शान्तिदिप युवा क्लबको हालै सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले श्री दर्लामीलाई अध्यक्ष चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ। नयाँ नेतृत्वले...

पुरा पढ्नुहोस
आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको...

पुरा पढ्नुहोस
लुम्बिनी र कर्णालीमा भारी वर्षा, सबैभन्दा धेरै पूर्वी नवलपरासीमा

काठमाडौं । गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी (नवलपुर) को देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ । जल तथा मौसम...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको विज्ञप्ति: तोडफोड र आगजनी गर्ने दण्डित हुनुपर्छ

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिकाले हालै भदौ २३ गते काठमाण्डौमा जेनजीको आव्हानमा भएको भ्रष्टाचार मुक्त शासन, जवाफदेहीता र नातावाद अन्त्य आन्दोलनलाई नैतिक समर्थन जनाएको छ । सो आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाको विज्ञप्ति: जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त

उपकार अनलाइन, सैनामैना । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर समितिले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको विद्यार्थी तथा युवा पुस्ताको “बर्बरतापूर्ण हत्या” र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको अपूरणीय क्षतिप्रति...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनको नाममा सैनामैनामा हिंसात्मक अराजकता

विमल गैरे, सैनामैना । भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा फैलिएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ विमर्श र प्रश्न खडा गर्‍यो । युवापुस्ताको असन्तुष्टि र विद्यमान व्यवस्थाप्रतिको आक्रोश नै यस आन्दोलनको मूल आधार...

पुरा पढ्नुहोस