प्रदेश

कपिलवस्तु । लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्या ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । दर्शन...
पुरा पढ्नुहोस
कपिलवस्तु । पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक...
पुरा पढ्नुहोस
दाङ ।दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस...
पुरा पढ्नुहोस
दाङ । तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी...
पुरा पढ्नुहोस
सिद्धार्थनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएपछि लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ । उहाँको स्वागतका लागि तयारी थालिएको छ । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन गरेका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानीय तहका कर्मचारीहरुले आजदेखि अनिश्चित कालिन पेन डाउन आन्दोलनको...
पुरा पढ्नुहोस
सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्युट...
पुरा पढ्नुहोस
बाँके । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ । एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले...
पुरा पढ्नुहोस
नेपालगन्ज । अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो । जिल्ला...
पुरा पढ्नुहोस
कपिलवस्तु । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते देशभरका जनतालाई काठमाडौमा गएर भ्रष्ट र दलाल नेता तथा माफिया विरुद्ध आन्दोलन गर्न आग्रह गर्नुभएको छ । आज कपिलवस्तुको चारनम्बरमा आउनुभएका प्रसाईँले दशै तिहार...
पुरा पढ्नुहोस