प्रदेश

दुर्घटना न्यूनीकरण गर्न साइकलको पछाडि चम्किने स्टिकर

कपिलवस्तु । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तौलिहवा क्षेत्रमा साइकलको पछाडि स्टिकर टाँस्ने कार्य सुरु गरेको छ। तौलिहवाको जमुवार पुल चोकमा आवतजावत गर्ने विद्यार्थी तथा अन्य सर्वसाधारणको साइकलहरूमा चम्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता...

पुरा पढ्नुहोस
रामग्रामबाट १० लाख बराबरको पटाका बरामद

परासी । भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्‍याउन तयारी भइरहेकाे पटका प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको हो । रामग्राम नगरपालिका-१२ मा लुकाइछिपाइ राखेको १० लाख...

पुरा पढ्नुहोस
नेविसंघ बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी सचिव पाण्डे लाई

कपिलवस्तु । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी सचिव सोना पाण्डे लाई प्रदान गरिएको छ । संयोजक बिशाल अधिकारीले कार्यव्यस्तताका कारण आफुले संयोजकको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै पाण्डे लाई मंगलबार कार्यवाहकको...

पुरा पढ्नुहोस
कपिलवस्तुका ७ ठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा

कपिलवस्तु । नजिकिँदै गरेका चाडपर्व लाई लक्षित गरेर कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सुचारु गरेको छ । चाड पर्वमा आवत–जावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै बढी भिडभाड हुने जिल्लाका ७ चोक...

पुरा पढ्नुहोस
विद्यालयको सम्पतीमा भूमाफियाको रजाइँ

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ७ मोतीपुरमा रहेको गुल्मी जिल्लाको एक विद्यालयको जग्गामा भूमाफियाले रजाइँ गरेका छन् । उनीहरुले निजी प्लटिङमा पुग्न विद्यालयको जग्गामा जबरजस्ती बाटो खोलेका हुन् ।गुल्मीको मानकोटस्थित आत्मबोध माध्यमिक विद्यालयको नाममा...

पुरा पढ्नुहोस
समाजसेवी रानाले मनाए विद्यार्थीहरु सङ्ग आफ्नो जन्मदिन

कपिलवस्तु । आजभोलि जन्मदिनलाई भड्किलो तरिकाले मनाउने प्रचलन बढिरहेको छ । धेरैले महङ्गा महङ्गा होटल तथा रेस्टुरेन्टमा गएर जन्मदिन मनाएको देख्न सकिन्छ । तर सन्धिखर्कका आशिष रानाले भने विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेर आफ्नो...

पुरा पढ्नुहोस
कर्मचारीहरुको आन्दोलनले सेवाग्राही मर्कामा

कपिलवस्तु । संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ। उनीहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्कामा परेका छन्। आन्दोलनरत...

पुरा पढ्नुहोस
सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता

बाँके। बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम...

पुरा पढ्नुहोस
पाल्पामा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु

लुम्बिनी।  पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा...

पुरा पढ्नुहोस
बाणगंगाका कर्मचारी पनि भोलि काठमाडौ केन्द्रित आन्दोलनमा सहभागि हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले गत १९ गतेदेखि सुरु गरेको पेन डाउन आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानिय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित...

पुरा पढ्नुहोस