प्रदेश

आलुमा चर्को कर लगाउँदा गंगादेबवासी किसान मर्कामा

रोल्पा । रोल्पा जिल्लाको १० स्थानिय तह मध्य धैरै जसो बेला-बेला बिबादास्पद बन्ने गाउँपालीका गंगादेब हो भन्दा फरक नपर्ला । त्यस्तै कृर्षकहरूले गाउँपालिका बाट पाउँने सेवा सुबिधाको साटो उल्टै किसानलाई न‌ै भार पर्ने तरिकाले कर...

पुरा पढ्नुहोस
तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु

कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु भएको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्को आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस
दाङमा दुई बालिकालाई बलात्कार गर्ने ५ जना पक्राउ

दाङ । प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ बस्ने १६ वर्षीय एक बालक, सोही ठाउँका १८ वर्षीय दिलसान अहमद , १६ एक बालक, गढवा गाउँपालिका-५ बस्ने २० वर्षीय...

पुरा पढ्नुहोस
अदालतको अन्तरिम आदेश पछि कपिलवस्तुमा नागरिकता वितरण कार्य रोकियो

कपिलवस्तु । राष्ट्रपतिबाट प्रमाणिकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै तत्कालका लागि जिल्ला प्रकाशनबाट नागरिकता वितरणको कार्य रोकिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नयाँ नागरिकताका लागि तयारी थालेको...

पुरा पढ्नुहोस
नवलपरासीमा गोठमा सुतेका दम्पतीको बीभत्स हत्या

रुपन्देही । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको छ । जिल्ला...

पुरा पढ्नुहोस
जनवरीदेखि मे महिनासम्म चार लाख ७० बढी पर्यटक लुम्बिनी भित्रिए

लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२...

पुरा पढ्नुहोस
म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गयो

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकाे नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा साेमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलमा श्रीमान्‌को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।स्थानीय २९ वर्षीय अब्दुल नसिम खाँको हत्या आरोपमा उनकी श्रीमती हशिवुन निशालाई प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिकसँग...

पुरा पढ्नुहोस
कपिलवस्तु क्षेत्र नं १ को रास्वपामा उदाए शालीन ब्याक्तित्व थापा र श्रेष्ठ

कपिलवस्तु । देसभर १६५ निर्वाचन क्षेत्र मा भएको राष्ट्रिय स्वतन्त्र पार्टी को निर्वाचन क्षेत्र नेतृत्व चयन को डिजिटल भोटिङ्ग सहित को निर्वाचन को अन्तिम परिणाम हिजो राती अबेर प्रकासन भएको छ। कपिलवस्तु जिल्ला को...

पुरा पढ्नुहोस
तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

काठमाण्डाै । तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१...

पुरा पढ्नुहोस