प्रदेश

लुम्बिनी प्रदेशसभा : अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने सांसदहरुको माग

दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता...

पुरा पढ्नुहोस
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ

सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ...

पुरा पढ्नुहोस
स्याङ्जा घर भएकी एक महिला छोराछोरी सहित काठमाडौ बाट बेपत्ता

कपिलवस्तु । स्याङ्जामा घर भएर केहि समयदेखि काठमाडौको चक्रपथ स्थित चप्पल कारखाना नजिक बस्दै आएकी अमृता गिरी एक छोरा र एक छोरी सहित बेपत्ता भएकी छन । २४ वर्षिय गिरी आफ्ना २ वर्षका छोरा...

पुरा पढ्नुहोस
उद्योग मन्त्रालय बिभागीय अध्यक्ष अर्घाखाँचीका पाण्डेको सडक दुर्घटनामा परि मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव...

पुरा पढ्नुहोस
बाणगंगाको ठाकुरापुरमा भएको सडक दुर्घटनामा सिमलपानिकी न्यौपानेको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा स्कुटरको ठक्कर बाट आज एक महिलाको ज्यान गएको छ । ठाकुरापुर निवासी ५४ वर्षिय लक्ष्मी न्यौपानेको उपचारको क्रममा बुटबलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ...

पुरा पढ्नुहोस
बुद्धभूमीमा रोकीएको ट्रकमा मोटरसाईकल ठोक्किदा एकको मृत्यु, दुईजना घाइते

कपिलवस्तु । कपिलवस्तुमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमी नगरपालिका–९ चम्पापुरस्थित सडकमा रोकी राखेको ग. १ ख ३८३५ नम्बरको ट्रकमा रा.३ प ७६७० नम्बरको मोटरसाइकल ठक्कर खाई...

पुरा पढ्नुहोस
कपिलबस्तुका छुट्टाछुट्टै स्थान बाट लागुऔषधसहित २ जना पक्राउ

कपिलबस्तु । कपिलबस्तुमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
माण्डवीले सुरु गर्यो एकीकृत घुम्ति शिविर

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविर आज देखि वडा नं.-१ तिरामबाट अौपचारिक सुरु गरिएको हो। शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश सोमबार,मङगलवार,बुधबार र बिहिवार...

पुरा पढ्नुहोस
रौतहटमा मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका...

पुरा पढ्नुहोस
समाजवादी प्रेस संगठन लुम्बिनीमा नयाँ नेतृत्व चयन

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ।संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा शनिवार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय...

पुरा पढ्नुहोस