प्रदेश

फागुन १७ गते बाट हुन लागेको सैनामैना महोत्सवको तयारी तिब्र

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा हुन लागेको सैनामैना महोत्सवको तयारी तिव्र पारिएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता ” भन्ने मुल नाराको साथ सैनामैना व्यापार संघको आयोजनामा पाँचौं राष्ट्रिय...

पुरा पढ्नुहोस
पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पाबुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो । सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको...

पुरा पढ्नुहोस
दधि स्मृति साहित्य समाज कपिलवस्तुद्वारा रष्ट्रिय स्तरका स्रष्टा सम्मान

कपिलवस्तु । दधि स्मृति साहित्य समाज कपिलवस्तुद्धारा आज राष्ट्रिय कवि गोष्ठि, रचना वाचन, कृति विमोचन, तथा स्रष्टा सम्मान कार्यक्रम सम्मपन्न गरिएको छ । बाणगंगा नगरपालिका १ माछापुच्छ होटलमा दधि स्मृति साहित्य समाज कपिलवस्तुका अध्यक्ष लेखनाथ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा जसपा मंत्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली : जसपा प्रवक्ता पठान

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा...

पुरा पढ्नुहोस
उपहार उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा शारदा घिमिरे चालिसे विजयी

सैनामैना ।  सैनामैनामा रहेको श्री उपहार उद्यमी महिला सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन :  शारदा घिमिरे चालिसे विजयी हुनुभएको छ । संस्थाको नया नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा चालिसे सर्वाधिक मत सहित विजयी हुनुभएको...

पुरा पढ्नुहोस
लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरद्वारा शपथ ग्रहण

सिद्धार्थनगर । लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गर्नुभएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनुभएको हो...

पुरा पढ्नुहोस
दधी स्मृतिको आयोजनामा भब्य कवि गोष्ठी हुँदै

कपिलवस्तु । दिध–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको पुर्व घोसित कार्यक्रमलाई सव्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार यहि मिति २०७९÷११÷०८ गते साहित्यक अवलोकन भ्रमण कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्री हेरफेरको तयारी, सरकारमा सहभागी हुँदै जसपा

रूपन्देही  ।  लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । मुख्यमन्त्री लीला गिरीले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्न लागेका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई...

पुरा पढ्नुहोस
प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारका १० कैदीबन्दी रिहा

कपिलवस्तु। ७३ औ प्रतातन्त्र दिवसका अवसरमा आईतवार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार बिभागमा र बिभागले मन्त्री परिषदमा लगेर राष्ट्रपति बिद्या देबी...

पुरा पढ्नुहोस
उपाध्यक्ष मौलाना मशहूदले दिए प्रजातन्त्र दिवसको शुभकामना

 कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् । मशहूदले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय...

पुरा पढ्नुहोस