प्रदेश

अजय मिश्र, कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा शुक्रवार नागपंचमीका दिन सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त...
पुरा पढ्नुहोस
सन्धिखर्क । अर्खाखाँचीको भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पतालको भवन अलपत्र परेको हो । न्यूनतम...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो । पहिरोमा...
पुरा पढ्नुहोस
सन्धिखर्क। अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी...
पुरा पढ्नुहोस
बुटवल । सोमबार बसेको मन्त्री परिषद बैठकले लुम्बिनीसहित ३ प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको छ । जस अनुसार लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिएको छ । ६५ वर्षीय घर्ती नेपाली काँग्रेसमा...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन । तिनाउ...
पुरा पढ्नुहोस
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर...
पुरा पढ्नुहोस
घोराही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्ट्राचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक...
पुरा पढ्नुहोस
