प्रदेश

बुटवल । नेकपा एमालेसहित सात राजनीतिक दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सरकार गठनको टुंगो लागेपछि लुम्बिनी प्रदेशमा पनि सरकार गठनको चलखेल सुरू भएको छ। संघीय सरकारमा कस्तो गठबन्धन बन्छ भन्ने...
पुरा पढ्नुहोस
उपकार अनलाईन, कपिलवस्तु । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) लाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला...
पुरा पढ्नुहोस
देउखुरी । लुम्बिनी प्रदेशसभाको कामकाज स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट हुने भएको छ । यस अघि अस्थायी मुकाम बुटवलबाट कामकाज हुँदै आएको भएपनि पुस ११ गते सोमबारदेखि देउखुरीबाटै कामकाज हुने प्रदेशसभा सचिवालयले जनाएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले आयोजना गरेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस बर्ष पनि कनकमुनी माध्यमिक विद्यालय ले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासनका लागि खेलकुद, पहिचानका लागि खेलकुद”...
पुरा पढ्नुहोस
बुटवल । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका...
पुरा पढ्नुहोस
दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ । दाङमै पहिलो पटक घोराहीमा यो सेवा सुरु भएको हो। प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा लागु औषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोहि पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षिय दुर्गा प्रसाद खटिक पक्राउ परेका हुन । खटिकलाई ईलाका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली काङ्ग्रेस बाणगङ्गा वडा न. २ राजपुर टोल कार्यसमिति राजपुरको बैठक सम्पन्न भएको छ । उक्त बैठक विशेष गरि अपाङ्गहरुको सम्मान र राहत बितरणमा केन्द्रित रहेको थियो । समितिले काङ्ग्रेसको संगठन अबका दिनमा...
पुरा पढ्नुहोस
