प्रदेश

बुटवलमा छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

बुटवल । बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । राजमार्ग...

पुरा पढ्नुहोस
बुटवल डेल्टा कम्प्लेक्समा आगलागी, ४५ करोड बढिको क्षती

बुटवल । बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित एक जना पक्राउ

तानसेन। पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु पाइने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो । सेवा सञ्चालनसँगै...

पुरा पढ्नुहोस
सैनामैनामा स्काउटद्वारा लोक नृत्य प्रतियोगिता सम्पन्न : सिद्धार्थ प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना ओपन स्काउट क्रिउले नेपाल स्काउटको ७३औं स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता कार्यकम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका सैनामैना ओपन स्काउट क्रिउका सिनियर टिम...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोड बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८०...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत...

पुरा पढ्नुहोस
पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा ३ जनाको मृत्यु

बुटवल । बुटवलमाथिको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो...

पुरा पढ्नुहोस
तिनाउका कृषकको गुनासो : उत्पादनमा आधारित अनुदानमा विभेद गरियो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाका कृषकले उत्पादनमा आधारित अनुदान कार्यक्रममा विभेद गरेको भन्दै आइतबार गाउँपालिका कार्यालयअघि धर्ना दिएका छन् । विभिन्न ७ सूत्रीय माग राख्दै उनीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । कृषकले उत्पादन...

पुरा पढ्नुहोस