प्रदेश

लुम्बिनीमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि ६० स्थानीय तहद्वारा प्रस्ताव पेश

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका छन् । प्रदेशका १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि आफ्नो योजनासहित प्रस्ताव पेश गरेका हुन् । आएका...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय शिखर सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ । बालबालिका, विकास र शान्तिका लागि...

पुरा पढ्नुहोस
मायादेवी चारद्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

कपिलबस्तु । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ४ द्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच सो सामाग्री हस्तान्तरण गरिएको हो ।नागरिकको स्वास्थ्य उपचारको सहजता लागि वडाध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाः ६ महिनापछि डाकिएको बैठक ६ मिनेट पनि नबसी स्थगित

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अघिवेशनको पहिलो बैठक ६ महिनापछि शुक्रबार बस्यो। लामो समयपछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ६ मिनेट पनि पुगेन। संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि...

पुरा पढ्नुहोस
माइती नेपाल भैरहवाद्वारा १ वर्षमा १६७ जनाको सीमाबाट उद्धार

भैरहवा । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ । उक्त शाखाकी प्रमुख माया क्षेत्रीले सन्...

पुरा पढ्नुहोस
नेपालगन्जमा महाविर पुनको पुस्तक एक हजार सात सय थान विक्रि

नेपालगन्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष बैज्ञानिक महावीर पुनद्धारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकको नेपालगन्जमा उत्साहजनक विक्रि भइरहेको छ । वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि देशभरि आफ्नो आत्मकथा बिक्रि गरिरहनु...

पुरा पढ्नुहोस
गोरुसिँगेको अर्घाखाँची चोकबाट ३५ बोरा अवैध चिनी बरामद

कपिलवस्तु । कपिलवस्तुबाट अबैध रुपमा भारतबाट आयात भएको चिनी प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ३५ बोरा चिनी प्रहरीले बरामद गरेको हो । बरामद चिनीको मुल्य अन्दाजी सवा लाख पर्ने जनाइएको...

पुरा पढ्नुहोस
‘स्थानीय उत्पादनलाई ब्रान्डिङ्ग गर्ने भनेपनि बाहिर बाट आउने वस्तु रोक्न पहल भएन’

कपिलवस्तु । स्थानीय उत्पादनको ब्रान्डिङ्ग र प्रवदर््धन गर्ने भनेपनि बाहिर बाट आउने वस्तु रोक्न पहल नगरेको बाणगंगाका कृषक तथा स्थानीयले गुनासो गरेका छन । खुला सिमानाकाका कारण भैरहेको चोरी निकासीले यहाँका कृषक र उद्योगी...

पुरा पढ्नुहोस
शिवगढी क्रान्तिको उर्वराभुमी : सभामुख घर्ती

चन्द्रौटा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शिवगढी क्षेत्र क्रान्तिको उर्वराभूमी रहेको बताउनुभयो । शिवराज नगरपालिका वडा ९ शिवगढीमा बिहीबार आयोजित सहिद अभिनन्दन कार्यक्रममा बोल्दै सभामुख घर्तीले २०४८ साल देखि नै सानो रोल्पा भनेर...

पुरा पढ्नुहोस
दाङबाट सार्वजनिक बसमा पकेट मार्ने पाँच जना पक्राउ

दाङ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुको पकेट मार्ने पाँच जनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। संगठित रुपमा पकेट मार्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी मुद्दा...

पुरा पढ्नुहोस