प्रदेश

बुद्धकालीन सम्पदाहरुलाई पर्यटकीय गन्तब्य बनाउनुपर्छ : सभामुख घर्ती

कपिलवस्तु । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुद्धकालीन सम्पदाहरूलाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भएको छ । पर्यटकको आकर्षक थलोको रुपमा रहेका कपिलवस्तुका बुद्धकालीन सम्पदाहरू, पुरातात्विक क्षेत्रहरूलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउँदै...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधनका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार...

पुरा पढ्नुहोस
गुल्मीमा बाँदरपीडित किसानलाई गुलेली र मट्यांग्रा

गुल्मी । बाँदरपीडित किसानलाई बाँदर धपाउन सहयोग गर्न नेपाली कांग्रेसले गुलेली र मट्यांग्रा वितरण गरेको छ । गुल्मी कांग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियानु अन्तर्गत् कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले रुरुक्षेत्र गाउँपालिका(२ ग्वादीका किसानलाई...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसलालाई चुनौती दिदै माडी गाउँपालिकाले दियो जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै रोल्पाको एक स्थानीय तहले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेको छ । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । यसअघि...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा पाल्पामा एकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानअन्तर्गत दोभान–झ्याङ्ला भित्री कच्ची सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट झ्याङ्जा जाँदै गरेको लु २१ प ५८३८ नम्बरको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय यमबहादुर थापाको मृत्यु...

पुरा पढ्नुहोस
लुम्बिनीमा सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु

घोराही। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी...

पुरा पढ्नुहोस
‘४ लाखको ठाउँमा १७ लाख बुझाए, अब त मोर्नु बाहेक विकल्प छैन’

कपिलवस्तु । सरकारलाई दबाब दिन कैलाली/कञ्चनपुर बाट हिडेको मिटर ब्याज पीडितहरूको टोली बिहिवार कपिलवस्तु आएको छ । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले सुरु गरेको पैदल यात्रमा कपिलवस्तु सहित विभिन्न...

पुरा पढ्नुहोस
बाणगंगामा लागत साझेदारी अन्तर्गत ३ करोडका योजनाहरु बाडफाड

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कर्यपालिका बैठक सम्पन्न भएको छ । बिहिवार विभिन्न महत्वपुर्ण निर्णय गर्दै नगरको आफ्नै सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकले नगर भित्रका लागत साझेदारी अन्र्तगतका विभिन्न योजनाहरु समेत वडाहरुमा...

पुरा पढ्नुहोस
कपिलवस्तु ट्यालेन्ट हन्ट चारनम्बरमा हुने

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ४ नम्बरमा कपिलवस्तु ट्यालेन्ट हन्ट हुने भयको छ । K B Dance Studio (Butwal ) र Rk`S Group को सयुक्त आयोजनामा ( Singing Dancing and modeling) हुने यसै सस्थाका सस्थापक...

पुरा पढ्नुहोस
महाराजगंजका दुई सय गरिब तथा विपन्नलाई न्यानो कपडा

कपिलवस्तु । महाराजगंज नगरपालिकाका दुई सय गरिब तथा विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ । कठ्यांग्रिँदो जाडोसँग जोगिएर सहज जीवनयापन गर्न सहयोग पुगोस् भन्ने हेतुले आवश्यक कम्मल, फाइबर सिरक, पी फोम, न्यानो तन्ना,...

पुरा पढ्नुहोस