प्रदेश

मुख्यमन्त्रीद्वारा गनवरिया-शान्तिनगर सडककाे शिलान्यास

कपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा ,...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिँदै

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ । ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र...

पुरा पढ्नुहोस
बुटवलको शिवनगर सामुदायिक बनमा मृत भेटिए प्रहरी हवल्दार

बुटवल। नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका...

पुरा पढ्नुहोस
दाङमा गोली चल्यो, ड्यूटीमा खटिएकी प्रहरीको मृत्यु

दाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर मृत्यु भएको छ । उनलाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तु बस दुर्घटना अपडेटः मृतक सबैको पहिचान खुल्यो

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट...

पुरा पढ्नुहोस
बाणगंगा सामुदायिक पुस्तकालयलाई पुस्तक खरिदका लागि मरासिनीद्वारा नगद सहयोग गर्ने

सागर बेल्वासे, कपिलवस्तु । वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ । बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय...

पुरा पढ्नुहोस
दुई महिनादेखि अँध्यारो, सैनामैनाको मलमला

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध...

पुरा पढ्नुहोस
बस दुर्घटना अपडेटः दश मृतकमध्ये तीनको सनाखत, ३० घाइतेको पहिचान खुल्यो

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको...

पुरा पढ्नुहोस
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ ख–००९८ न. को सुनौलो महाकाली यातायातको यात्रुवाहक...

पुरा पढ्नुहोस
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

उपकार अनलाईन, रुपन्देही । पाल्पामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मंगलबार अपराह्न तिनाउ गाउँपालिका–६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए। ‘दुर्घटनास्थलमा आठ वटा...

पुरा पढ्नुहोस