प्रदेश

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी को इतिहासिक पहिलो वडा अधिवेशन कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ। केन्द्रिय सदस्य क्रान्तिशिखा ज्यु को प्रमुख उपस्थिति मा हुने भनिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान को आयोजनामा २०८० को दिपावलिको अवसरमा खेलिएको मौलिक धौसी भैलो को बिधिवत बिसर्जन गरिएको छ। संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेको अध्यक्षतामा भएको आजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कला...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अबको शिक्षा रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । प्राविधिक र व्यवहारिक शिक्षाको अभावले लाखौ युवा बिदेशीनु परेको भन्दै त्यसलाई समाधान गर्न तिनै तहका सरकार...
पुरा पढ्नुहोस
बुटबल । लुम्बिनी प्रदेशमा बिहीबार एक दिनमै आठ सय ८४ वटा सवारीसाधन कारबाहीमा परेका छन्। प्रदेशका १२ वटा जिल्लामा चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन कारबाहीमा परेका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देही प्रहरीले ११ दिनमा २३ वटा चोरीका मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल चोरी नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष अभियान चलाएर यो सफलता हात परेको प्रहरीको भनाइ छ ।नेपालबाट भारत र भारतबाट...
पुरा पढ्नुहोसपाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६ दशमलव ५९ प्रतिशत मात्र भएकामा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर...
पुरा पढ्नुहोस
कपिलवस्तु । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्थामा नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्र उजागर हुननसक्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्नु...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट स्टेडियममा बिहीबार प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीबाट लागु औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले एक जनालाई पक्राउ गरेको छ । नेपालमा प्रतिबन्धीत तथा अवैध रहेको लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय ७० मिलिग्राम सहित...
पुरा पढ्नुहोस
